बैकिङ्ग समाचार । हाल फैलिँदो क्रममा रहेको कोरोना भाइरसको बीमा सुविधा सुरु भएसँगै कोरोना बीमा घरमै बसेर गर्न सकिने भएको छ । प्रभु पे मोबाइल वालेट मार्फत कोरोना बीमा गर्न सकिने भएको हो । ३०० रुपैयाँबाट सुरु हुने कोरोना भाइरस बीमा लेख खरिद गर्दा सम्भावित संक्रमणमा पहिलोपटक पोजेटिभ देखाए ५० हजार देखि एक लाखसम्मको आर्थिक…