‘पीडितको रकम राज्यकोषबाट होइन, ऋणीबाटै उठाएर फिर्ता भइरहेको छ’

काठमाडौं – सरकारले यतिबेला समस्याग्रस्त सहकारी व्यवस्थापन समिति नै गठन गरेर सहकारीमा पैसा फसेको बचतकर्तालाई बचत फिर्ता गराउँदै आइरहेको छ। समिति सरकारले घोषणा गरेको विभिन्न सहकारीहरूबाट प्रवाह भएका ऋणहरू असुल गरेर सम्बन्धित बचतकर्ताहरूलाई बचत फिर्ता दिने निकाय हो। यतिबेला व्यवस्थापन समितिले धमाधम रिकभरीमा जोड दिएर ऋण उठाएर सहकारीका बचतकर्तालाई बचत फिर्ता गराउँदै आएको छ। हालसम्म…