अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा श्रेष्ठ

काठमाडौं – अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी), नेपाल राष्ट्रिय समितिको अध्यक्षमा राजेशकाजी श्रेष्ठ नियुक्त भएका छन् । नेपालमा सम्पन्न विशेष साधारणसभाबाट अध्यक्षमा श्रेष्ठ नियुक्त भएका हुन् । संस्थाको मूख्य ध्यान नेपालमा लगानी प्रवद्र्धन गर्न तथा नेपालबाट निर्यात प्रवद्र्धन गर्न भूमिका खेल्नेमा केन्द्रीत हुने बताइएको छ । संघको वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, संघ–संस्थातर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ…