लगन र आत्मविश्वासले सुरु भएको ‘सम्य गार्डेन’ 

काठमाडौं– पछिल्लो समय आफ्नै थोरै पुँजी, सीप र व्यवस्थापनमा उद्योग व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर हुनेहरूको जमात बढ्दो छ । आफ्नो अठोट र उद्यमशीलतामा विश्वास गर्दै बजारको आवश्यकतालाई सूक्ष्म रूपमा बुझ्न सके नेपालमै सम्भव छ भनेर कोसिस गर्नेको सखा पनि बढेको छ । आफ्नो रुचि र लगनले व्यवसायमा पनि सहभागिता बढ्दै गएका उदाहरण हाम्रै वरिपरि छन्…