काठमाडौं - नेपाली बजारमा सुनको मूल्य साताभर उतारचढावपूर्ण रह्यो। आइतबार प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार घटेर ३ लाख १ हजार ९ सय रुपैयाँमा झरेको थियो। मंगलबार ३ हजार ५ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ४ सय रुपैयाँ पुगेको सुन बुधबार ३ हजार रुपैयाँ घटेर ३ लाख…