काठमाडौ – नेपाल राष्ट्र बैंकले चार्डपर्वका अवसरमा अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै आम नागरिक, बैंक तथा वित्तीय संस्था र डिजिटल सेवा प्रदायकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले एक सूचना जारी गर्दै अनलाइन ठगीप्रति सतर्क रहन आग्रह गरेको हो । चाडपर्वको समयमा नक्कली उपहार तथा चिट्ठाको प्रलोभन, बैंकिङ्ग विवरण…