साइप्रस पठाइदिन्छु भन्दै ९ लाख ठगी गर्ने सरोज मल्ल पक्राउ 

काठमाडौं – वैदेशिक रोजगारीको लागि साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायणका  सरोज मल्ल रहेका छन्।  उनले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि साइप्रस लैजाने भन्दै ९ लाख ५० हजार ठगी गरेको प्रहरीले जनाएको छ।  उनलाई भक्तपुरको चाँगुनारायण – ३ बाट पक्राउ गरी थप अनुसन्धान…