काठमाडौं – जिल्ला अदालत पर्साले तत्कालिन सनराइजन बैंकका प्रमुख कार्यकारी अधिकृत तथा अहिले प्रभु बैंकका सीईओ सुमन शर्माविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। व्यवसायीक विश्वासघात गरेको आरोपमा प्रहरीले उनीविरुद्ध अदालतमा मुद्धा दायर गरेको थियो। सोही मुद्धाका आधारमा अदालतले उनीविरुद्ध पक्राउ पूर्जी दिएको हो। सीईओ शर्मासहित अदालतले लक्ष्मी सनराइज बैंकको वरिष्ठ अधिकृत सुबोध जोशी, सनराइज बैंकका…