मच्छेगाउँबाट ६५० लिटर अवैध घरेलु मदिरासहित मदन तामाङ र समीर तामाङ पक्राउ

काठमाडौं – काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँबाट प्रहरीले ६५० लिटर तयारी अवैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने ४ हजार लिटर झोल पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेमा मोरङका मदन तामाङ र समीर तामाङ रहेका छन्।  प्रहरीका अनुसार मच्छेगाउँस्थित जस्ताको टहरोमा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण भइरहेको…