रसुवा बाढीबाट बैंकहरुलाई ७३ अर्ब क्षति, १६ शाखा ड्यामेज

काठमाडौं – हरेक विपत्तिबाट बैंक तथा वित्तीय संस्था प्रत्यक्ष प्रभावित हुन्छन्। देशमा हुने जुनसुकै ठुला विपत्ति (भूकम्प, महामारी, बाढी पहिरो वा आर्थिक मन्दी) आउँदा बैंक तथा वित्तीय संस्थाहरू प्रत्यक्ष रूपमा प्रभावित हुन्छन्। वित्तीय क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएकाले समाज र बजारमा आउने हरेक संकटको सीधा असर यसमा पर्न जान्छ। यति मात्रै नभई कतिपय विपत्तिमा बैंकको भौतिक…