आर्थिक वर्ष सकिँदा पनि बैंकहरूलाई ‘क्लोजिङ’को चटारो, राष्ट्र बैंकको १५ दिने सहुलियतपछि ऋण उठाउन कसरत

काठमाडौं – गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाका लागि खासै उत्साहजनक रहन सकेन । एकातिर बजारमा कर्जाको माग नहुँदा लगानी बढाउन नसकेको दबाब थियो भने अर्कोतिर गइसकेको कर्जा र त्यसको ब्याज उठाउन बैंकहरूलाई धौ धौ पर्यो । वर्षभरि नै असुलीमा जोड दिँदा पनि अपेक्षाकृत सुधार नदेखिएपछि नेपाल राष्ट्र बैंकले आर्थिक वर्षको अन्त्यमा बैंकहरूलाई राहत…