काठमाडौं – भनिन्छ, जीवन आफूले सोचेभन्दा फरक बन्छ। कहिलेकाहीँ सपना एउटा हुन्छ, यात्रा अर्कैतिर मोडिन्छ, तर अन्ततः त्यही मोड नै आफ्नो पहिचान बन्छ। नेपाल बीमा प्राधिकरण उपनिर्देशक निशा घिमिरेको जीवनमा पनि यो भनाई लागू हुन्छ। सानोमा शिक्षिका, बैंकरप्रति खुब रुचि राख्ने उनी यतिबेला नेपाल बीमा प्राधिकरणको उपनिर्देशकको भूमिकामा छिन्। सानो उमेरमा उनलाई शिक्षिका बन्ने खुब…