मेरो माइक्रोफाइनान्स लघुवित्तमा रोजगारीको अवसर

काठमाडौं – मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले विभिन्न शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा अनुभवी नेपाली नागरिकहरुले साउन १ गते कार्यालय समयभित्र रीतपूर्वक आवेदन दरखास्त आह्वान गरेको छ । शाखा प्रमुख (वरिष्ठ सहायकरसुपरीवेक्षक), फिल्ड सहायक (कनिष्ठ सहायक अनुभवी) र फिल्ड सहायक (कनिष्ठ सहायक प्रशिक्षार्थी) पदमा…