स्वस्तिक लघुवित्तले बोलायो सातौँ वार्षिक साधारण सभा, के–के छन् मुख्य एजेन्डा ?

काठमाडौं – स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीहरूलाई सातौँ वार्षिक साधारणसभा बोलाएको छ। संस्थाले आगामी भदौ २७ गते लहानस्थित विशाल होटलमा सो सभा बोलाएको हो। उक्त सभा बिहान ११ बजेदेखि सुरू हुनेछ। कम्पनीले विशेष प्रस्ताव अन्तर्गत वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीका केही दफा तथा नियम संशोधन स्वीकृत गर्ने विषय समावेश गरिएको छ। जारी चुक्ता पुँजी…