सर्वसाधारणले खरिद गर्न मिल्ने गरी स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणले खरिद गर्न सक्ने गरी संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले दुई संस्थापक शेयरधनीको नाममा रहेको ४५ हजार ७७२ कित्ता शेयर बिक्रीका राखेको हो। संस्थाले यसअघि विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको शेयरमा उनीहरूबाट आवेदन नपरेपछि अब जो कोही व्यक्ति तथा संस्थालाई सो शेयर बिक्रीमा राखेको हो। उक्त…