काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले बाढी पीडितलाई ३४ लाख बढी सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको आम विनाशकारी बाढीको कारण रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लामा धेरै धनजनको क्षति भएकोमा संस्थाले राहत तथा उद्धार कार्यमा सहयोग गरेको हो । सरकार तथा विभिन्न सङ्घसंस्थाहरूले गरेको सार्थक पहल प्रति ऐक्यबद्धता…