काठमाडौं – साना किसान लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा सृजना शर्मा नियुक्त भएकी छिन्। संस्थाको भदौं ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले रिक्त रहेको सो पदमा शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो। साथै, सोही बैठकबाट वित्तीय संस्थाको सञ्चालक समितिमा संस्थापक शेयरधनी नेपाल बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक दीपेन्द्र राज काफ्लेको सट्टामा लेखनाथ भुसाल…