वित्तीय प्रणालीमा स्थायित्व ल्याउन केन्द्रीय बैंकले कसरी काम गर्छ ?

पछिल्लो डेढ वा दुई वर्षयता हरेक दिन राष्ट्र बैंकले आज यति अर्ब तान्दै भन्ने समाचारको हेडलाइन सुन्नुभएकै होला । बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता थुप्रिएपछि राष्ट्र बैंकले त्यसलाई सन्तुलन मिलाउन सो अवधियता हरेक दिनहुँ जसो ठुलो मात्रामा रकम तान्दै आइरहेको छ । https://youtu.be/40BhqLLHi58 तपाईँलाई कहिलेकाहीँ लाग्न सक्छ राष्ट्र बैंकले किन हरेक दिनहुँ जसो अर्बौं…