पीएसओ र पीएसपीको भूमिका बुझेर डिजिटल भुक्तानीको सही उपयोग गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं – नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र भुक्तानी सेवा प्रदायक (पीएसपी) को भूमिका बुझ्न आग्रह गरेको छ। केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै डिजिटल भुक्तानीको सही उपयोग गर्न आग्रह गरेको हो। केन्द्रीय बैंकले भुक्तानी तथा फछ्‌र्योट प्रणालीलाई व्यवस्थित गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले अनुमति प्रदान गरेका विद्युतीय भुक्तानीसम्बन्धी काम…