बैंकहरुको मुद्धति निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण, ब्याजदर प्रस्ताव गर्न आह्वान

काठमाडौं – नेपाल बीमा प्राधिकरणले बैंकहरुको मुद्धति निक्षेपमा लगानी गर्ने भएको छ। प्राधिकरणले विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो। प्राधिकरणले इच्छुक बैंकहरुले आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरेर दरभाउपत्र पेस गर्न आग्रह गरेको छ। बैंकहरुले आजको ५ दिनभित्र सिलबन्दी पेस गर्न सक्नेछन्। सो सिलबन्दी दरभाउपत्रको मान्य अवधि कम्तीमा…