काठमाडौं – राष्ट्रिय बीमा कम्पनीले आगामी असोज २ गते ४ औं वार्षिक साधारण सभामा बोलाएको छ। कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा अनमोल क्याटरिङ्ग सर्भिस प्रालि काठमाडौंमा बोलाएको हो। सो सभा विहान ११ बजेदेखि सुरु हुनेछ। सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गरेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७७/७८…