काठमाडौं – यो साता शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। साताभरमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ७ अंकले घटेर बन्द भएको हो। यससँगै साताभरमा करिब १७ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ। यस साता ५ दिन कारोबार हुँदा २ दिन बजार घट्दा ३ दिन नेप्सेमा झिनो अंकको सुधार देखिएको छ। साताको पहिलो कारोबारको…