काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.४७ अकंले घटेर २६ सय १३ दशमलव ३३ को बिन्दुमा कायम भएको छ। आज ३५७ कम्पनीको १ करोड ३१ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड ५७ लाख रुपैयाँको कारोबार भएको हो। आज ५० कम्पनीको शेयर…