काठमाडौं – आज साताको पहिलो कारोबारको दिन सोमबार शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.०४ अंकले घटेर बजार २६ सय ४१ दशमलव ५ को बिन्दुमा बन्द भएको छ। आज ३५२ कम्पनीको ३ अर्ब ६६ करोड रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड ९ लाख ५६ हजार कित्ता…