‘१०० अर्ब डलरको अर्थतन्त्र बनाउन पूँजीबजारमा कृषि, सूचनाप्रविधि र उत्पादनमूलक उद्योगलाई ल्याउनुपर्छ’

काठमाडौं – पुँजी बजारको वास्तविक उद्देश्य बचतलाई उत्पादनशील लगानीमा रूपान्तरण गर्नु हो। आज लाखौँ नेपाली नागरिकले आफ्नो आम्दानीबाट बचत गरिरहेका छन्। पुँजी बजार त्यही छरिएको बचतलाई उद्योग, पूर्वाधार ऊर्जा पर्यटन, सूचना, प्रविधि, कृषि तथा अन्य उत्पादनशील क्षेत्रमा दीर्घकालीन पुँजीका रूपमा परिचालन गर्ने माध्यम बन्नु पर्छ। पुँजी बजार केवल वित्तीय बजार मात्र नभएर नेपालको औद्योगीकरण र…