यी हुन् आज नेप्सेमा सर्वाधिक कमाउने ५ कम्पनी

काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २१.१५ अंकले घटेरसँगै ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज कारोबारमा आएका ३४३ कम्पनीमध्ये ५८ कम्पनीको शेयर मूल्य बढ्दा एभरेष्ट कलर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, हिमालयन ८०–२० र छ्याङ्दी हाइड्रोपावर को शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ। जसमध्ये, एभरेष्ट कलरका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, खानीखोला…