समाधान भयो नेप्सेको प्राविधिक समस्या, आज कारोबार खुल्ने

काठमाडौं – नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा देखिएको प्राविधिक समस्या समाधान भएको छ । नेप्सेको ७२ कम्पनीको डाटा सेन्टरको रूपमा रहेको डाटा प्रालिमा देखिएको प्राविधिक समस्या समाधान भएको हो । समस्या समाधानपछि आज नेप्सेको नियमित शेयर कारोबार हुनेछ । ७२ ब्रोकरको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या आएका कारण नेप्से सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा…