‘सरकारले बजेटमार्फत स्थिर कर नीति लिनुपर्छ’

नेपाल आगामी आर्थिक वर्षको बजेटको पूर्व सन्ध्यामा छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा नेतृत्वमा स्थिर सरकार बनेपछि व्यवसायीहरू स्थिर नीतिको अपेक्षामा छन्। यस्तै बजेटले निजी क्षेत्रको मनोबल उकास्ने, लगानीको वातावरण निर्माण गर्ने र स्थिर कर नीति अँगाल्ने अपेक्षा व्यवसायीको छ। जसले बैंकहरुमा थुप्रिएको ११ खर्बभन्दा धेरै रकम लगानीकारुपमा परिचालन हुने र आर्थिक वृद्धिमा सहयोगी भूमिका खेल्ने…