काठमाडौं – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले हाल देशको अर्थतन्त्रमा चुनौती र अवसर दुवै रहेको औँल्याएका छन् । तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ लाई सम्बोधन गर्दै उनले अर्थतन्त्रमा राम्रा र नराम्रा दुवै पक्ष छन्, चुनौतीहरूको सामना गर्दै अगाडि बढ्दा सफल भइने उनले बताए । मिश्रले भने,‘ अहिले नेपालको अर्थतन्त्रलाई हामीले हेर्दै गर्दा केही…