काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक जसलाई निफ्रा भन्ने गरिन्छ । निफ्रा बैंकिङ्ग जगतमा नयाँ बैंक हो तर नियो बैंक आयो भने दोस्रो हुन्छ । निफ्रा स्थापनाको उद्देश्य भनेको नेपालको जति पनि बैंक छ नेपालमा जति पनि पूर्वाधारबीचको ‘ग्याप’ छ त्यसलाई व्यवस्थापन गर्नु हो । कमर्सियल बैंक र निफ्राबीच खास भिन्नता भएन भन्ने विषयमा हामीहरूलाई निश्चित निर्देशनहरू…