काठमाडौं – नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले दिगो विकास र समृद्धिको लागि सरकारले लिएको उद्देश्य हासिल गर्न तथा समग्र वित्तीय स्थायित्वको लागि तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श कार्यक्रमले सहयोग पुगेको बताएकी छिन् । उनले तेस्राे नेशनल बैंकिङ्ग डिस्कोर्शलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकले अवलम्बन गर्ने मौद्रिक नीतिको कार्यान्वयनमा डिस्कोशले बैंकिङ्ग क्षेत्रको प्रवर्द्धनमा…