ओपन बैंकिङ्गमा अवसरसँगै चुनाैती पनि छः चिफ स्ट्राटेजी अफिसर शाक्य

काठमाडौं – इसेवाका चिफ स्ट्राटेजी अफिसर रवि शाक्यले ओपन बैंकिङ्ग र नियो-बैंकमा अवसरसँगै चुनाैतीहरू रहेका बताएका छन्। तेस्रो बैंकिङ्ग डिस्कोर्शको तेस्रो सत्र ‘ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो-बैंकको नियमाकीय अवधारणा’ मा बाेल्दै उनले डेटा सुरक्षाकाे विषयमा विशेष ध्यान दिन आवश्यक रहेको बताएका हुन्। उनले भने, 'अवसरसँगै रिस्क पनि छ, डाटा सुरक्षाकाे विषयलाई…