तेस्रो नेशनल बैकिङ्ग डिस्कोर्शः पहिलो सत्रको वक्तामा अध्यक्ष राधेश पन्त सहभागी हुने 

काठमाडौं – तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ मा वक्ताका रूपमा नेपाल लगानी बोर्डको पूर्व सीईओ राधेश पन्त सहभागी हुने भएका छन्। पन्त छलफलको पहिलो सत्र नेपालमा कर्जा बिस्तारको चुनौती लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ शीर्षकमा हुने छलफलमा वक्ताका रूपमा   सहभागी हुने भएका हुन् ।   राधेश पन्त भीरक एन्ड कम्पनीको अध्यक्ष हुन् । उनको करियर ३५…