‘क्रिप्टोकरेन्सी सम्बन्धी स्पष्ट सरकारी नीति ल्याउनुपर्छ’

काठमाडौं – महालेखा नियन्त्रक शोभाकान्त पौडेलले नेपालमा क्रिप्टोकरेन्सी सम्बन्धी स्पष्ट सरकारी नीति नहुँदा जोखिम बढ्दै गएको उल्लेख गर्दै अब ढिलो नगरी यस क्षेत्रमा नीति निर्माण गर्नुपर्ने बताएका छन्। डिजिटल प्रविधि तीव्र गतिमा बदलिँदै गएकाले नियमन र नीतिहरू पनि त्यसअनुसार समयमै अद्यावधिक हुनुपर्ने उनको निष्कर्ष छ। १५ माघमा मन्त्रालयमा आयोजित आर्थिक नीति संवादमा उनले डिजिटल अर्थतन्त्र…