राजस्वको भरपर्दो माध्यम बन्न सक्छ क्रिप्टोकरेन्सी

काठमाडौं – संयुक्त राज्यको क्रिप्टोकरेन्सी बजारले सन् २०२४ मा लगभग ४९.७९ बिलियन राजस्व तिरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको तथ्यांक छ। क्रिप्टोकरेन्सीबाट नै कति राजस्व उठ्यो भन्ने वास्तविक तथ्यांक भने भेटिदैन्। अमेरिकाले सन् २०२५ मा क्रिप्टोकरेन्सीबाट अमेरिकी डलर १६.१ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। यस्तै, क्रिप्टोकरेन्सीको कारोबारबाट अमेरिकाले सन् २०२६ मा १६.७ अर्ब अमेरिकी डलर राजस्व…