क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा १ जना पक्राउ, २० थान मोबइल बरामद

काठमाडौं – चितवन प्रहरीले क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा घर भई चितवनको भरतपुर महानगरपालिका–१० चित्रसेन टोलमा बस्ने पप्पु कुमार यादव रहेका छन्।  मोबाइल तथा अन्य विद्युतीय उपकरणहरूबाट बाइनास र बाइबिट नामको एप्लिकेशनबाट अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) सञ्चय तथा कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भरतपुर…