तेस्रो बैंकिङ्ग डिस्कोर्शः पहिलो सत्रको वक्तामा एनएमबि बैंकका अध्यक्ष मनोज गोयल

काठमाडौं – तेस्रो बैंकिङ्ग डिस्कोर्श २०२५ को पहिलो सत्रको वक्ताका रुपमा एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल सहभागी हुने भएका छन् । डिस्कोर्शको पहिलो सत्र ‘नेपालमा कर्जा बिस्तारको चुनौती लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ शिर्षकमा हुने छलफलमा वक्ताका रुपमा सहभागी हुने भएका हुन् । गोयल हाल एनएमबी बैंकका अध्यक्षका रूपमा कार्यरत छन्…