प्रि ओपन सेसनमा ६.६५ अंकले बढ्यो नेप्से

काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.६५ अंकले बढेर बन्द भएको छ। आज यस सेसनमा २३ लाख ९० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ५ हजार ८८ कित्ता शेयर किनबेँच भएको छ। यससँगै, कारोबारमा आएका ४८ कम्पनीमध्ये २४ कम्पनीको शेयर मूल्य बढेको छ भने १९ कम्पनीको शेयर मूल्य घटेसँगै…