काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल भट्टले म्युचुअल फण्डसँग सम्बन्धी नीति १/२ दिनमा ल्याउने भएका छन्। भट्टले अर्थ समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् । भटट्ले म्युचल फण्ड साना लगानीकर्ताको ‘ओरिएन्ट’ हुने भएकाले साना र आफ्नो लगानीको निर्णय गर्न नसक्ने लगानीकर्ताका लागि म्युचुअल फण्डको नीति ल्याउने बताएका हुन्। ‘लगानीको निर्णय लिन…