१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको ९२ जना अझै सम्पर्कविहीन

काठमाडौं – रसुवागढी जलविद्युत आयोजनाको एक जना सञ्चालक तथा अन्य विभिन्न कर्मचारी गरी कूल ९२ जना अझै सम्पर्कमा नआएको कम्पनीले जनाएको छ। भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर हराएकाहरु अझै सम्पर्कमा आउन नसकेको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दिएको हो। १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको मूख्य श्रोतनदी भोटेकोसी हो। यही नदीमा…