‘स्कुल र कलेजको पाठ्यक्रममा शेयर बजारको ‘कोर्श’ राख्नुपर्छ, क्यापिटल मार्केट लिट्रेसी फ्रेमवर्क बन्दैछ’

काठमाडाैं - नेपालमा अहिले ८० लाख डिम्याट खाता रहेका छन्। यस आधारमा शेयर बजारमा ८० लाख लगानीकर्ता छन्। तर, ८० लाख मध्ये ३३ लाख डिम्याट खाता ‘जेरो ब्यालेन्स’ वाला छन्। ती ३३ लाख जनसंख्यालाई शेयर बजार नियाली रहेको जनसंख्या भन्न सकिन्छ। लगानीकर्ताको संरक्षण आश्वासन गर्न सकेमा अहिले चुपचाप बसेको ३३ लाखलाई शेयर बजारमा भित्र्याउन सकिन्छ।…