काठमाडौं – सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) की कायममुकायम प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले पुँजी बजारको पूर्वाधार सुधार तथा प्रविधिको विकासका लागि काम भइरहेको बताएकी छन्। बैंकिङ्ग समाचारको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६’ को तेस्रो सत्र ‘प्रविधि तथा नवप्रवर्तनः नेपालको पुँजी बजारको भविष्य’ मा बोल्दै सपकोटाले पुँजी बजारको…