काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यकारी निर्देशक विनयदेव आचार्यले धितोपत्र बजारलाई थप व्यावसायिक र प्रविधिमैत्री बनाउन कानुनी तथा संस्थागत सुधार आवश्यक रहेको बताएका छन्। बैंकिङ्ग समाचारको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६ को पहिलो सत्र ‘प्रडक्ट, पोलिसी एन्ड रेगुलेशनः द फ्यूचर अफ नेपाल्स क्यापिटल मार्केट’ मा बोल्दै…