पहिलो संस्करणको ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्श’ सम्पन्न (तस्बिरहरू)

काठमाडौं - नेपाल क्यापिटल मार्केट डिस्कोर्स–२०२६ सम्पन्न भएको छ। बैंकिङ्ग समाचारको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित कार्यक्रममा नियाम निकाय,ब्रोकर तथा मर्चेन्ट बैंकरहरूका साथै पुँजी बजारसँग सम्बन्धित व्यक्तित्व तथा संस्थाहरुको सहभागितामा सम्पन्न भएको हो। उद्घाटन सत्र डिस्कोर्शकाे उद्घाटन सत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, एफएनसीसीआईका वरिष्ठ…