प्रि ओपन सेसनमा ६.८९ अंकले घट्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.८९ अंकले घटेको छ। यस सेसनमा ५ लाख ६३ हजार १३ सय रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, २३ हजार ३०८ कित्ता शेयर किनबेच भएको छ।

प्रि ओपन सेसनमा १९ कम्पनीको शेयर मूल्य बढेको छ भने ४३ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै, ७ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।