काठमाडौं – नेपाल क्यापिटल मार्केट डिस्कोर्शको ‘सपोर्टेड वाइ’मा मुक्तिनाथ क्यापिटल आबद्ध भएको छ । भदौ २१ गते हुने डिस्कोर्शको ‘सपोर्टेड वाइ’मा मुक्तिनाथ क्यापिटल आबद्ध भएको हो । मुक्तिनाथ क्यापिटलले २७ जुलाई २०१० मा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गरेको हो। यो कम्पनी मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी हो। नेपालको पुँजी बजारबारे बृहत् छलफल गर्ने लक्ष्यसहित…