नेप्सेमा ४.६६ अंकको वृद्धि, कारोबार रकम सामान्य बढ्यो

काठमाडौं – आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.६६ अंकले बढेर बजार २५ सय ४२ दशमलव ७७ को बिन्दुमा कायम भएको छ। त्यससँगै ३ अर्ब ४६ करोड रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड २१ लाख ६३ हजार कित्ता शेयर कारोबार भएको छ। आज ३४६ कम्पनी…