नेपाल क्यापिटल मार्केट डिस्कोर्शको उद्घाटन सत्रमा एमबानका अध्यक्ष रायमाझी सहभागी हुने

काठमाडौं – नेपाल क्यापिटल मार्केट डिस्कोर्शको उद्घाटन सत्रमा मर्चेन्ट बैंकर एसोसिएसन (एमबान) का अध्यक्ष रमेन्द्र रायमाझी सहभागी हुने भएका छन् । आगामी भदौ २१ गते हुने पहिलो डिस्कोर्शको उद्घाटन सत्रमा उनी सहभागी हुने भएका हुन् । उनीसँग लगानी, अनुसन्धान तथा वित्तीय क्षेत्रमा ज्ञान र अनुभव सँगालेका छन् । उनले आफ्नो व्यावसायिक करिअरको सुरुवात अर्न्स्ट एन्ड…