आईपीओको १० कित्ते नीति हटाउने बहस, ८ वर्ष पुरानो नीति हटाउन सम्भव छ ?

काठमाडौं – २०७५ सालदेखि सुरु भएको प्राथमिक शेयर निष्कासन (आईपीओ)मा १० कित्ते नीति हटाउने बहस सुरु भएको छ। सुरुमा शेयर बजारलाई व्यापक बनाउन जनसहभागिता बढाउने लक्ष्य राखेर सुरु गरिएको १० कित्ते नीति हटाउनुपर्ने बहस तीव्र बनेको हो। शेयर बजारमा सबै लगानीकर्ताको पहुँच पु¥याउने, साना लगानीकर्ताहरूलाई प्रोत्साहन गर्ने र पुँजी बजारको विकास गर्ने उद्देश्यसहित नेपाल धितोपत्र…