काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भोलि अर्थात् असार ८ गतेदेखि याम्बालिङ्ग हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ कारोबारमा आउने भएको छ। असार ५ गते शुक्रबार यी दुई कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत भएसँगै भोलीदेखि यी कम्पनीहरुको आईपीओ नेप्सेमा कारोबारमा आउने भएको हो । गत शुक्रबार नेप्सेमा याम्बालिङ्गको ७० लाख कित्ता र टक्सारको १…